Skip to main content
Search
Search This Blog
personal blog.
Share
Get link
Facebook
X
Pinterest
Email
Other Apps
January 13, 2023
साहित्य्✍️
म
लडेर उठेको मान्छे हुँ,
यार
म लडेर उठेको मान्छे हुँ,
उठन जान्दछु
नसिकाउ कसरी उठ्न सकिन्छ?
बरु
यहाँ जिन्दगी चलाउन गाह्रो भो,
यहाँ जिन्दगी चलाउन साह्रै गाह्रो भो यार।
तिमी त नेता हौ नि
मलाइ नि सिकाउन अलिकती
सोझालाइ लुट्न कसरी सकिन्छ।।
Comments
Popular Posts
April 11, 2020
ह्रस्व दिर्घ नमिलेको त्यो प्रेम!२
April 23, 2022
भन्नू केही छ?
Comments
Post a Comment