ह्रस्व दिर्घ नमिलेको त्यो प्रेम!२

केहि घन्टा पछि उ उसको बुढाको हात समाएर आइ मेरै सामु आइ अनि आंखा रसिलो बनाइ अनि मधुर बोलिमा भनी " thank you for everything" उसको बुढाले पनि त्यही बाक्य दोहर्यायो अनि एक्पल्ट हाइफाइ गरेर छुटियो भन्यो "होप टु सि यु सुन" हाम्रो सम्बन्ध त्यो दिन देखी अलिक नजिकिँदै गयो अलिक भन्दा अलि बढिनैं। भोलिपल्ट ड्युटी सुरु हुनुभन्दा अघाडिको बृफिङ मा सुपर्भाइजर ले १00रियल को नोट मलाइ दिदैं भन्यो "तिमिले जे गर्यौ रिस्की काम गर्यौ गर्न पर्ने तर तरिका भएन खैर गुड जब जे भयो राम्रै भयो तर अब तेस्तो भयो भने त्यो तरिकाले नगर्नु अलिकती तलमाथी भयो भने यहाँको कानुन तिमिहरुलाइ थाहै छ तर जे भयो ठिकै भयो यो उनिहरुको मन खुसी भएर तिमिलाइ उपहार स्वरुप दिएको" सबैले थप्प्डी मारेर स्वागत गरें(भासा परिबर्तन गरिएको) त्यो दिन देखी उ झन नजिकिदैं गइ मेरो डिटेल जान्न चाही  मैलेपनी उस्को डिटेल जान्न चाहेँ म म्यारिड हो भनेर उस्ले पत्याउन चहिन प्रुफ गर्नको लागी फोटोसम्म देखाउनु पर्यो दिन दिनै झन नजिकिंदै गइ त्यस्पछी सुरु भयो राम लिला एक्दिन त यति सम्म गरि कि सेकेन्ड फ्लोर मा भएको वास्रुम बाट आउँदाआउँदै लिफ्ट मै ओठ्जोड्न पनि भ्याइहालियो मन मिलेपछी नहुने भन्ने केहि रहेन रहेछ,आकर्षण न हो म ड्युटिमै भएको कारण ले बेलुका सुपरभाइजर को बृफिङ त सुन्नु थियो थियो कानुनी हिसाब ले पनि त इलिगल थियो। तर यो मन ले चाहेपछी मन मिलेपछी नहुने केहि रहेनछ ।सुपरभाइजर नेपालिनै भएको कारण अनि हामी संगै सिग्रेट पिउने भएर पनि अलिकती सपोर्ट त पाएको थिएँ तर भन्ने कसरी? मन दोधार मा थियो एक्दिन गफ गरिरहेकै बेला सुपर्भाइजर ले देखिहाल्यो हात को इसाराले बोलायो सिग्रेट सल्काउँदै धेरैबेर सम्झायो। हुन त एज ले संगैको जस्तो भएपनी उ सुपरभाइजर हो मान्नै पर्थ्यो। मानेँपनी अझ दिन बित्दै गयो उ त झन ड्युटी टाइम भन्दा झन छिटैपो आउन थाली एकदिन त उस्ले एक झोला सामान नै लिएर आइ मेरो लागी कालो टि सर्ट र सेतो पाइन्ट थियो झोलामा दिंदै भनी मेरो श्रीमान ले तिम्रोलागी किनिदिएको राख प्लिज।लास्टै लाज लाग्यो मलाइ लिएँ लिन त तर लाउने कहाँ छुटिमा?? हाम्रो सम्बन्ध बढी रहेको थियो झन झन  धेरैजस्तो त उ संग गफ गरेरै बितथ्यो समय म सङ गफ गरेर बसेको मेरा सहकर्मिहरु फुटेको आंखाले हेर्न सक्दैन थिए केन्या इन्डियन त परै छोडौंं अरु त अरु हाम्रै नेपाली दाजुभाइलाइ सम्म चित्त बुझेको थिएन धन्न सुपरभाइजर ले चाहिँ साथ दिएको थियो। स्मोक पार्ट्नर भएर पनि होला, कहिलेकाही भन्थ्यो "चित्त नदुखा है केटाहरुले तिम्रो कम्प्लेन गर्छ्न दिनै जस्तो तर म बुझ्छु बृफिङ हुदा भनेपनी मन मा नलेउ है। "
अहिले सम्झिद लाग्छ कस्सम त्यस्तो सुपरभाइजर त तपस्या गरेपनी पाउन गाह्रो छ! 
स्विटी र मेरो सम्बन्ध अब साथिको मात्र रहेन लग्भग 15दिन को अन्तराल मा हामी यति नजिक भयौं कि मानौ बिबाह नभएको भए उ पनि नेपाल आउन तयार र म पनि ल्याउन तयार एक्पल्ट भनिपनी दिएंको थिएँ तिमि नेपाल आउन त्यार छौ भने म स्विकार्न त्यार छु त्यो बेला उस्ले सम्झाउँदै भनेकी थिइ होस तिमिलाइ पनि माया गर्ने बुढी छ मेरो पनि तिमिले जत्तिकै माया गर्ने बुढा छ धोका दिनु हुन्न बरु हो यस्तै यस्तै गर्दै जिन्दगी बिताउँला । ठिकै त हो कुरा। मानिपनी दिएँ सब्बैकुरा सेयर भैसकेपछी एकदिन मैले रातको खाना सँगै खाने प्रस्ताब राखेँ उस्ले पनि नाइ भनिन ंआखा झिम्काउँदै भनी खाना मात्रै कि अरुपनी.. मैलेपनी आँखाकै ताल मा भनिदिएँ हेर्दैजाउँ। उसले पनि नाइ भनिन,भोलिपल्टको लागी एरेन्ज गर्न मैले अघिल्लो दिन नै सुपर्भाइजर लाइ फकाइहालेँ सारा बृतान्त सुनाएँ उस्ले पनि ल खानाको मा एउटा माखो पनि भित्र छिर्दैन ढुक्क भएर बस,भोलिपल्ट प्लान अनुसार खानाको टाइम मा उसलाइ डाइनिग रुम मा लगेर गएँ उ अलि बढिनै क्लोज भैसकेकी थिइ मसंग जसै डाइनिङ रुम मा पुगियो मैले सबै कुरा साँचो साचोँ बताइदिएँ त्यही सुपरभाइजर सङ को सेटिङ उ खुसिले गद गद हुंदै मलाइ अंगालेर साउतिको स्वर मा भनी थाह छ म फिदा भएको तिम्रो यहि बानिले हो तिमि जहिल्यै सत्य मात्र बोल्छौ मेरो हिरो। त्यस्पछी आधाघन्टा केके भयो आफैं बुझ्नुस! खाना त जिउँदै थियो उस्ले सुकेका ओठ थर्थराउँदै भनी एउटा सिग्रेट पाउन सक्छु ?  जहिल्यै सेक्स पछि सिग्रेट पिउने बानी छ मेरो। शृमान र म सधै सिग्रेट पिउँछौ सेक्स पछि। लौ! उ पनि सिग्रेट पो पिउंदी रहिछे! मैले दिउँसोमात्र किनेको एल एम लफ्ट देखाउँदै भने यस्ले हुन्छ?? किन नहुनु उस्ले भनी अनि निस्केर धुम्रपान एरिया तिर लाग्यौँ सिग्रेट सल्काउन आटेकी के थिइ फिस्स हाँसी मलाइ हेरेर मैले भनें किन हासेको के भो ? केहि हैन "चियर मै काम चल्यो है आज " हामी दुबै हांस्यौ मैले प्रस्न सोधेँ किन मजा आएन?? "धेरै " उस्ले भनी। फेरि कहिले? मैले भने ।खै हेरौं उसको जबाफ ।सिग्रेट सकियो कुरापनी सकियो मलाइ साथिले खोज्दै होलि गएँ ल उ आफ्नोबाटो लागी।दिन दिनै झन झन गहिरिदैं गयो सम्बन्धहाम्रो आफनै साथी बन्दै गए पराइ एउटा केन्याले त बृफिङ मै प्यच्चै भनिदियो म स्टेज एरियामा काम गर्न चाहान्छु। तर सुपर भाइजर ले सुनिदिएनन उसका कुरा।एक्दिन खै के कुरामा हो फेस्बुक को कुरा आयो मैले उस्लाइ फेस्बुक चलाउँदिन बरु जिमेल आइडी छ भनेर भनेको थिएं कति तेज दिमाग आज त्यही काम लाग्यो  नम्बर  उ राखन चाहान्न्न थिइ न त दिन नै उ चाहान्न  थिइ हाम्रो कारण ले उसको बुढासङ सम्बन्ध बिगृयोस न त चाहान्थी उसको कारण ले मेरो बुढिसङ सम्बन्ध बिगृयोस ।हाम्रो यति गहिरो भएको थियो कि उ र म संगै हुँदा मानौं कलियुग का मुना मदन हामिनै हौँ ।
समयको अन्तराल पछि एक्दिन उ सङै हुँदा अफिस बाट फोन आयो एक्छिन ल म बोल्छु भनेर फोन उठाएँ अफिस बाट अफर आयो सरकारी अफिस को लागी इन्टर्भ्यु मा जान्छस? मात्र 8घन्टा डियुटी सेलरी पनि ठ्याक्कै जति थापिन्थ्यो तेस्को आधा जतिनै बढी ,मैले जान्न भन्न सकिनँ ।त्यसैको भोलिपल्ट इनटर्भ्यु हुने जानकारि पाएपछी उस्लाइ पनि भनिदिएँ,उस्लेपनी ठिकै छ त मलाइ नबिर्सिनु है म इमेल गरौंला गुड लक भनी मैलेपनी हस भन्दिएँ ,त्यस्पछी त्यो दिन को ड्युटिकोअन्तिम घन्टा रात को बाह्र बजे त्यही सेराटन पार्क को वाटर्फल १निर को उसको अन्तिम चुम्म्बन  र उ सम्झना मै सिमित रहला जस्तै छ जिन्दगीमा ।
भोलिपल्ट इन्टर्भ्यु मा आइयो पास पनि भइयो काम सुरु पनि भयो तर अझैपनी सम्झना त त्यही झल्झली छ त्यसैले भन्नेले भनेका होलान "जता माया उतै रमाइलो"।
                             Thank you!

Comments

Popular Posts