संघियता यता न उता!

दसबर्से जनयुद्द पछि देशमा जति अपेक्षा गरिएका कुराहरु थिए, ति पुरा हुन त कता हो कता संघियता हाम्रो देशका लागी अभिसाप बन्दै गएको भान म जस्तो फुच्चेलाइ पनि हुँदैछ अज्कल! एक सामान्य नागरिकले आफ्नो सरकार बाट अपेक्षा गरेको सामान्य भन्दा सामान्य कुराहरुपनी पुरा हुन अब त उहि आकासतिर फर्केर भगवान पुर्याइदेउ न प्लिज भनेर हात जोड्नु र हाम्रो सरकार ले पुर्याइदेला भन्नु उस्तै उस्तै भएको भान भइरहेको छ। जताततै गुटबन्दीमात्रै हाबी भएको देखिन्छ,नेता नेतामा आफ्नै गुट छन एउटा पक्षको कुरा सुनिदिए अर्को पक्षले असन्तुस्टी अर्को गुट्को कुरा सुन्दा भाद्री सँगठन को असन्तुस्टी बिध्यालय मा बिध्यार्थी कम नेता बढी पढाइ कम राजनिती बढी! प्रहरी प्रहरिमा आआफ्नै सोर्स्फोर्स्वाला मान्छे यातायात मा उस्तै,सरकारी कर्मचारी ओहोहोहो! कुरा नगरौं जागिर चाही चाहिने काम गर्न चाहिं सुबिधा भएकै ठाउँमा हुनुपर्ने!यदि भएन भनेपनी लु सकिन्न भनेर राजिनामा दिए त अर्को सक्नेले चान्स पाउँथ्यो नि तर जागिर मरिजाउँ नछोड्ने बरु २/४महिनाको तलब नै किन नसकियोस ठुटे नेतादेखी ठाउँसम्मकै मान्छेलाइ सोर्स्फोर लाइहाल्छन!बल्लबल्ल काम मा त जान्छन २५दिन नभै सुरि हुन्छ फेरि उनिहरुकै सँगठन को नौटँकी!हेर्दा लाग्छ सरकारी कार्यलय उनिहरुकै हजुरबाउको बिर्ता हो काम किन नगरेको भनेर यदि कसैले प्रस्न गरिहाल्यो भने पनि कि त प्रसासन कि त मिडियाको खोस्टो नदेखाइ जबाफ पाइन्न यदि तपाइ केहि हैन साधारणसेवाग्राही मात्रै हो भने त उतिबेलै सुरक्षानिकायलाइ भनेर गलह्त्याएर निकाल्न बेर लाउँदैनन! मिडियावाला का आफनै सँगठन छन फेरि  उनिहरुला त झन वाक स्वतन्त्रता भन्ने तोरि सब्दले यति काइदा भएको छ कि अज्कल राजधानी जस्तो देशकै मेन ठाउँमा पनि एक सामान्य युटुबर ले टलक्क टल्किने फुलि काधमा लाएका हाकिमसाब लाइ बिच बाटोमा पढाइरहेका हुन्छन नैतिकताको पाठ! हाकिमसाब निरिह भएर सुनिरहन बाध्यछन किनकी देशमा संघियता छ!नसुनुन पनि कसरी बोलिसाध्य छैन बोलौं भने प्रहरी दमन भैहाल्छ एकैछिन मा तिनैका तोरि सँगठन का मान्छेहरु भेला भएर चिच्याउन थालिहाल्छन!लाखौंकरोडौं मुद्दा छन समाजमा त्यो कस्सैले देख्दैन तर यदि कसैले केहि राम्रो गरिहाल्यो भने भगवान बनाउन र कसैले नराम्रो गरे राक्षस बनाउन केहि बेर लाग्दैन अज्कल किनकी देशमा सँघियता छ नि!उतिबेला मिठो आस्वासन दिएर चिल्ला कुरा गर्नेहरुका परिवार मात्रै हैन गोरु बेचेको साइनो पर्नेहरु सम्म चिल्ला फुट्न आँटेका भैसके अझै पनि तिनैका कुरा मा हो पाडरी गर्नेहरु देखेर चाहिं थुइक्का तोरिहरु!भन्न मन लाग्छ!हुन त बिचरा तिनिहरुलाइ पनि संघियता ले छोएको हुँदोहो। संघियता पछिको नयाँ नेपाल मा जबाफदेहिता भन्ने कुन चरिको नाम हो?भनेर प्रस्न गर्दा फरक नपर्ने देख्छु म त गाउँ गाउँमा सिंहदरबार भनियो तर गरियो के त भन्दा उहि गुट्बन्दी! गाउँपालिकाका अध्यक्ष को आफ्नै गुट छ मेयर को आफ्नै गुट वडाअध्यछ को आफ्नै गुट कसैले केहि त्यहिको समस्याका उपर प्रस्न गरेमा सब का सब पन्छिन थाल्छन!कसैले जबाफ दिइहालेभने पनि हलुका पारामा केटाकेटी सैलिमा गरिहाल्छौं भैहाल्छ नि टाइपको फुर्सो आस्वासन मात्रै धेरै जसो त केन्द्रसरकार लाइ नै देखाइदिन्छन!केन्द्रसरकार ले जबाफ त दिन्छ तर नतिजा त उहि "बाबाजिकी ठुल्लु!" अनि हामी सर्बसाधारण पनि दुधले नुहाएका चाहिँ छैनौं हामि पनि आफुँले गर्न चाहेको कुरा नियमसंबत होस कि नहोस लागी त परिनैहाल्छौं किनकी हामिलाइ पनि संंघियताको भुत त चडेकै छ नि!बुझन मात्रै पो सकेका छैनौं त संघी यता 👈️कि 👉️उता?
Thank you🙏

Comments