दनदनी आगो बल्द रमाउने मेरोदेश!!
आगनिमा ३०धार्निको राँगो ढ्ल्दा रमाउने मेरोदेश!!
जिउँदै मान्छे पोल्दा चुइक्क बोल्दैनन!
मुखले हैन संजाल मा बोल्दा समाउने मेरो देश!!
सहि गलत छुट्याउछन तर चाहदैनन तोरिहरु!!
पुलिस लाइ ढुङ्गा हानेर कुर्सी समाउने मेरोदेश!!
@Princejhapa
Comments
Post a Comment