तिमि...
अपरिचित भनौं भने बोलेजस्तो लाग्छ!
परिचित भनौं मुटु पोलेजस्तो लाग्छ!!
फिक्का रंग उपमा दिउं कि तिमिलाइ?.
अहँ भयो,हलुवामा बलुवा घोलेजस्तो लाग्छ।।
अनमोल भनौं कि तिमिलाइ??
तर अहँ मन मान्दैन कौडिको भाउमा मोलेजस्तो लाग्छ!
अपरिचित भनौं भने बोलेजस्तो लाग्छ!
परिचित भनौँ मुटु पोलेजस्तो लाग्छ!!!
Comments
Post a Comment