पापी मन्🤒
भो झुटा अस्वासन नदेखाउ
मलाइ गरिखाउँ लाग्दैन!
तिमिले म आइन्जेल पर्खेर बस्छेउ
मलाइ मरिजाउँ लाग्दैन!!
सँगै जिउने संगै मर्ने बाचा तिम्रो भाड्मे जाए
भो अब बिन्ती नगर बिस्वास लाग्दैन!!
मिलन हाम्रो जुनि जुनिलाइ भन्थेउ नि तिमिलेनै
भो अब पुग्यो मन को डर केहि गरि भाग्दैन!!
गर्नु गरेउ भो अब नगर बिस्वास मलाइ पनि
उबेलाको जोस अझै छ अहँ लाग्दैन!
जति सोच्छु उति पिडा हुन्छ
मलाइ गरिखाउँ लाग्दैन!!
Photo:fecebook
बाचा कसम भाड्मे जाए!
बिन्ती नगर गरिखाउँ लाग्दैन!!
पर्खेर बस्छेउ म आइन्जेल तिमिले
मलाइ मरिजाउँ लाग्दैन!
Comments
Post a Comment