एक पात्रो जिन्दगी!

घेरिएका जिबनपाना सर्लक्क फेर्न पाएपो जिन्दगी !!
   दैनिक नयाँ पाना जिबनपानाको हेर्न पाएपो जिन्दगी !!

सिकाइसक्यो जिन्दगीले संघर्ष र सफल्ताका कथाब्यथा
   नयाँ काम नयाँ तरिकासंगै नयाँ जोस भर्न पाएपो जिन्दगी!!

नयाँकाम संगै सफल्ता पनि नयाँ  पाइयोस
 चाहेको बेला जिउन र मन लागेको बेला फिस्सै मर्न पाएपो जिन्दगी !!!
         धन्यबाद!

Comments