एक सेर।
मन कहाँ छ? बिउ कहाँ छ?
अस्तित्व जोगाउनु छ यहाँ जिउ कहाँ छ।
सबै नाम कमाउनै दौडेका देख्छु यहाँ
तर पटक्कै देख्दिन म खै, निउ कहाँ छ?
भुटुन सम्म जोहो गर्न मुस्किल छ मलाइ यहाँ।।
तिमि भन्छौ खै घ्यु कहाँ छ?
Comments
Post a Comment