परदेस।

कहिलेकाहिँ हाकिमहरुको नमिठो बचन सुन्नुपर्दा नि- सम्झिन्छु ति बालापनका आसिर्बाद दिने खुरापाती बुढाहरु अनि सम्झिन्छु आसिर्बाद " राम्रो पढ्नु बिदेश जानु ठुलो मान्छे हुनु" अनि तत्काल फोन गरेर तिनिहरुको त्यो आसिर्बाद्को  साँवाब्याज हिसाबसहित एकमुस्ठ भनिदिन मन लाग्छ- राम्रो पढियो बिदेस पनि आइयो "खाग" भैयो ठुलोमान्छे"🙄

Comments