एक टुइट!

दौडन त सबै दौडिन्छन! तिमि पनि म पनि दौडिन्छु। फरक यत्ती हो तिमि पेट फाल्न दौडिन्छौ म पेट पाल्न।

Comments